आदरणीय दिपक टण्डन (सिटिइभिटि कर्मचारी संघको केन्द्रीय अध्यक्ष) लाई एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालयमा एक कार्यक्रमका बीच स्वागत

Share the Post:

स्वागत कार्यक्रम पश्चात फोटो लिईदै

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( CTEVT) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा बहुमतका साथ निर्वाचित आदरणीय सर दिपक टण्डनलाई यस एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालय अर्घाखाँची मा एक कार्यक्रम बीच स्वागत गरिएको छ । आगामी दिनहरुमा संस्थाको उन्नति र प्रगतिको लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्दता सरले गर्नु भएको छ ।संस्थाले उहालाई स्वागत गर्दै सफल कार्यकालका लागि शुधकामना तथा बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा शिक्षालय प्रमुख डा राजु भुसाल , उपप्रमुख श्री तेज प्रताप दुबे लगाएत सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न भयो। शिक्षालयले गुणस्तरीय प्राबिधिक शिक्षा उपलब्ध गराएको भन्दै सरले खुसि ब्यक्त गर्नु भएको छ।

Related Posts

Popup

हार्दिक शुभकामना तथा महत्त्वपूर्ण सूचना

🌺 हार्दिक शुभकामना तथा महत्त्वपूर्ण सूचना 🌺 एग्रोफरेष्टि बहुप्राविधिक शिक्षालय परिवार को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा बडादसैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३