Notices

हार्दिक शुभकामना तथा महत्त्वपूर्ण सूचना

🌺 हार्दिक शुभकामना तथा महत्त्वपूर्ण सूचना 🌺 एग्रोफरेष्टि बहुप्राविधिक शिक्षालय परिवार को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा बडादसैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३ को सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏 📢 बिदा तथा पठनपाठनसम्बन्धी सूचना असोज २८ गतेदेखि कार्तिक २९ गतेसम्म नियमित पठनपाठन बन्द रहनेछ। कार्तिक ३० गतेदेखि […]