🌺 हार्दिक शुभकामना तथा महत्त्वपूर्ण सूचना 🌺 एग्रोफरेष्टि बहुप्राविधिक शिक्षालय परिवार को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा बडादसैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालन भइरहेको एग्रोफरेष्ट्री बहुप्राविधिक शिक्षालय, छत्रदेव–८, मथुरा, अर्घाखाँची मा शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला