🌺 हार्दिक शुभकामना तथा महत्त्वपूर्ण सूचना 🌺
एग्रोफरेष्टि बहुप्राविधिक शिक्षालय परिवार को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा बडादसैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३ को सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏
📢 बिदा तथा पठनपाठनसम्बन्धी सूचना
असोज २८ गतेदेखि कार्तिक २९ गतेसम्म नियमित पठनपाठन बन्द रहनेछ। कार्तिक ३० गतेदेखि पठनपाठन नियमित सञ्चालन हुनेछ। शिक्षालयको प्रशासनिक कार्य भने नियमित सञ्चालन हुनेछ।
📚 परीक्षाको सफलताको शुभकामना
मङ्सिर ३ गतेदेखि सुरु हुने अन्तिम परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उत्कृष्ट सफलताको हार्दिक शुभकामना! मेहनत र लगनशीलताका साथ परीक्षाको तयारी गर्नुहोस्।
📞 परीक्षा शाखा: ९८५७०६६७४५
🎉 शुभ विजया दशमी! शुभ दीपावली! शुभ छठ पर्व! 🎉
एग्रोफरेष्टि बहुप्राविधिक शिक्षालय परिवार
छत्रदेव–०४, मथुरा, अर्घाखाँची
