यस स्कुलमा सञ्चालन भइरहेको कृषि बाली र पशुविज्ञान डिप्लोमा तहको कार्यक्रम रसम्सानीय छ साथै आगामी वर्षमा यस स्कूलले इन्टिग्रेटेड एग्रो फरेस्ट्री कोर्सको डिप्लोमा तह पनि सञ्चालन गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु आगामी दिनमा यो स्कूलको उत्तरोत्तर प्रगति तथा यस क्षेत्रको उत्कृष्ट नमुना स्कूलको रूपमा अगाडि बढ्नेछ भन्ने शुभकामना व्यक्त गर्दछु