मङ्लबार, कार्तिक १३, २०८१

Please fill the appointment details (A.F.P.I)

येदि कोइ हाम्रो बिद्यार्थीलाई कसै सम्बन्धि गुनासो राख्नु छ भने निर्धक्ककासाथ प्रिन्सिपल डा राजु भुसाललाई सम्पर्क राख्न सक्नु हुनेछ... जुन सुकै गुनासो चाहे प्रशिछक, बिद्यार्थी , प्रसासन्, क्यानटीन आदि सबै समस्या प्रिन्सीपल सर संग सम्पर्क गर्नुहोला.... तपाईहरुको समस्याको उचित समाधान खोजिनेछ..
दुबै सन्कायमा अध्ययनको लागि विद्यार्थीहरुले SEE परिक्षामा विज्ञान , गणित र अङ्रेजी विशय मध्य न्युनतम कुनै दुईवटा मा “C” र एउटा मा “D+”ल्याएको हुनुपर्ने छ । SLC परिक्षा को हकमा कम्तिमा दोश्रो श्रेणीमा उर्तिण भएको हुनुपर्ने छ।
कुल ४० सिट मध्ये लक्षित बर्ग –४ ,छत्रदेव गाउपालिका–२, अर्घाखाँची जिल्ला– ३, गुल्मी जिल्ला–२, कपिलवस्तु जिल्ला–१, र CTEVT सँग सम्बन्धित कर्मचारीको परिवारको लागि–१ कोटा छुट्टाएको छ।
प्रवेश परिक्षामा प्रथम हुने विद्यार्थीकोहकमा पहिलो बर्षको भर्ना सुल्क मिनाहा हुनेछ र पहिलो, दोश्रो र तेश्रो बर्षको अन्तिम परिक्षामा प्रथम हुने विद्यार्थीले क्रमश पहिलो, दोश्रो र तेश्रो बर्षको भर्ना सुल्क (सैक्षिक भ्रमण् र धरौटी बाहेक ) बराबरको रकम फिर्ता पाउने छन्।
अध्ययन आध्यापन को भाषा नेपाली, अङ्रेजी वा दुबै हुन सक्ने छ । तर शिक्षालयलेअंग्रेजी भाषालाई प्राथमिकता दिएको छ।
शिक्षालयबाट उतिर्ण विद्यार्थीहरु लोक सेवा आयोग वा सम्बन्धित संस्थाहरुमा JT (जुनीयर टेक्निसियन) को रुपमा काम गर्न सक्छन्। साथै उच्च शिक्षा अध्ययनको लागि कृषि तथा भेटेरिनरी अध्यापन हुने विश्यबिध्यालयहरुले लिने प्रबेश परिक्षाको लागि योग्य ठहरिनेछन् ।
शिक्षालयमा ४० जना छत्रा विद्यार्थीको लागि छात्रबासको सुबिधा छ। शिक्षालय सम्मको दैनिक पहुच र भौगोलिक दुरिको आधारमा छात्राबासमा बस्नको लागि प्राथमिकता छुट्टाएको छ।
अध्ययन आध्यापन को भाषा नेपाली, अङ्रेजी वा दुबै हुन सक्ने छ । तर शिक्षालयलेअंग्रेजी भाषालाई प्राथमिकता दिएको छ।
हाल शिक्षालयमा छत्रदेव गाउपालिका प्रायोजित वालि विज्ञान सन्कायमा ३९ जना विद्यार्थी अध्ययनरत छन्। यि बाहेक तत्कालका लागि अन्य निकायसँग सामन्वय नहुँदा सम्म प्रायोजित कार्यक्रम सन्चालनमा आउने छैनन्।