NOTE:
- फारम भर्ने मिति २०७८/०४/३० देखि २०७८/०५/१८साँझ ५ बजे सम्म
- फारम शुल्क रु. ८०० तल उल्लेखित बैंक अथवा e-sewa मार्फत जम्मा गरि सोको भौचरको फोटो scan गरि माथि उल्लेखित Bank Voucherमा अपलोड गर्न अनुरोध गरिन्छ
- E-sewa मार्फत रकम बुजाऊन चाहेमा निम्न सम्पर्क मान्छे को खातामा राखेर फोन गरेर जानकारी गराउनु होला ( ९८४७१८१५७४ )
- E-sewa को मार्फत Subash Neupane को आईडी नम्बर 9847181574 मा ८०० राखेर Screenshot Upload गर्ने
- बैंकमा जम्मा गर्दा निम्न खातामा रकम जम्मा गर्नुहोला
- Bank Detail
- Bank Name: Rastriya Banijya Bank
- A/c No. : 3050100006013001
- Account Type : आर्जन खाता
- A/c Name : Agroforestry Polytechnic Institute
- Branch: Sandikharkha
- फारम भरिसके पछि अनिबार्य रूपमा सुबाश न्यौपाने सर लाई फारम भरेको जानकारी अबस्य गराउनु होला….. फोन न : 9847181574