बुधबार, चैत्र २८, २०८०

एग्रो फरेस्ट्री पोलिटेक्निक ईन्स्टिच्युट अर्घाखाँचीमा भर्ना खुल्यो

एग्रो फरेष्ट्री पोलिटेक्निक इन्ष्टिच्युट मथुरा अर्घाखाँची (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT को आंगिक शिक्षालय ) मा शैक्षिक सत्र २०७७ र ०७८ को लागि- डिप्लोमा इन एग्रीकल्चर (वाली विज्ञान)डिप्लोमा इन एग्रीकल्चर ( पशु बिज्ञान)मा भर्ना खुल्यो . शान्त र सुन्दर वातावरणमा अत्याधुनिक भौतिक पुर्वाधार तथा दक्ष एवं अनुभवी प्रशिक्षकहरुबाट गुणस्तरिय शिक्षा प्रदान गरिरहेको छ

३ वर्षको पुर्ण शुल्क Rs-८९००० /

सहुलियत शुल्क Rs. ५४९००/

विभिन्न छात्रवृत्ति तथा कोटा सुविधा ।

फारम बुझाउने अन्तिम मितिः २०७७आश्विन १५ गते सम्म ।

थप जानकारीको लागी। एग्रो फरेष्ट्री पोलिटेक्निक इन्ष्टिच्युट मथुरा, अर्घाखाँची

सम्पर्क नं : ९८५७०६६८७१,८९५७०८६५७४. वा www.afpi.edu.np

Leave a Comment

(0 Comments)

Your email address will not be published.