बिहिबार, माघ १०, २०८१

एग्रो फरेष्टी पोलिटेक्निक ईन्स्टिच्युटमा पढाई संचालन सुचारु

मथुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गाको मथुरामा रहेको एग्रो फरेष्टी पोलिटिक ईन्स्टिच्युमा पढाई संचालन भएको छ । 
 
केरुङ्गाको मथुरामा रहेको एग्रो फरेष्टी पोलिटिक ईन्स्टिच्यु शिक्षालयमा स्वास्थ्य सम्बन्धी सुरक्षाका उपायहरु अपनाउदै भौतिक रुपमा कक्षा संचालन भएको हो । प्रिन्सिपल डा राजु भुसालले सबै मापदण्ड पुरा गरेर क्लासहरु सुरु भएको जानकारी दिनुभएको छ 
 
कोरोनाका कारण गत चैत्र महिनादेखि एग्रो फरेष्टी पोलिटिक ईन्स्टिच्युमा पढाई बन्द थियो ।

Leave a Comment

(0 Comments)

Your email address will not be published.