कुखुरा खोरको निर्माण र कुखुरा उत्पादन सुरु
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई, सन्धिखर्क, अर्घाखाँची र एग्रोफरेष्ट्री बहु प्राविधिक शिक्षालय अर्घाखाँचीकाे ” learn earn pay” अवधारणा अनुसार क्रमश ७५% र २५ % लगानीमा निर्माण कुखुरा खोर र कुखुरा उत्पादनको निम्ति १००० वटा १ दिने चल्ला ।।.
आफुले आर्जन गरेको प्राविधिक ज्ञान र सिपलाइ उधय्मसिलता तर्फ जोड्नुनै आजको प्राविधिक शिक्षाको मुख्य उद्देश्य हो र सोही कार्यमा पशु-विज्ञान तेस्रो वर्षका विधार्थिहरु र हामी सङ्गै लागिरहेका छौ। सोही क्रममा Record Keeping र Vaccination गर्दाका केही तस्वीरहरु।
Leave a Comment
(0 Comments)