शुक्रबार, माघ १८, २०८१

आदरणीय दिपक टण्डन (सिटिइभिटि कर्मचारी संघको केन्द्रीय अध्यक्ष) लाई एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालयमा एक कार्यक्रमका बीच स्वागत

स्वागत कार्यक्रम पश्चात फोटो लिईदै

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( CTEVT) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा बहुमतका साथ निर्वाचित आदरणीय सर दिपक टण्डनलाई यस एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालय अर्घाखाँची मा एक कार्यक्रम बीच स्वागत गरिएको छ । आगामी दिनहरुमा संस्थाको उन्नति र प्रगतिको लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्दता सरले गर्नु भएको छ ।संस्थाले उहालाई स्वागत गर्दै सफल कार्यकालका लागि शुधकामना तथा बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा शिक्षालय प्रमुख डा राजु भुसाल , उपप्रमुख श्री तेज प्रताप दुबे लगाएत सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न भयो। शिक्षालयले गुणस्तरीय प्राबिधिक शिक्षा उपलब्ध गराएको भन्दै सरले खुसि ब्यक्त गर्नु भएको छ।

एग्रो फरेस्ट्री बहुप्राबिधिक शिक्षालयमा वर्ष (२०७८/७९) मा भर्ना खुल्यो

भर्ना खुल्यो !भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

SLC/SEE/TSLC/ pre-diploma तह उत्तीर्ण विद्यार्थी भाइ बहिनीहरुकोलागी शैक्षिक सत्र २०७८/७९ मा डिप्लोमा तह अध्यनको लागि यस “एग्रो फरेस्ट्री बहुप्राबिधिक शिक्षालय” मा भर्ना खुलेको जानकारी गराउँदछौं। भर्ना आवेदन फाराम ” शिक्षालयमा उपस्थित भई” वा शिक्षालयमा उपस्थित हुन नसकेको खण्डमा “शिक्षालयको वेबसाइट https://afpi.edu.np/ मा गएर भर्न सक्नुहुनेछ। अध्यापन हुने विषयहरू:

Diploma in Agriculture “Plant science” _”बाली विज्ञान”

Diploma in Agriculture “Animal science”_”पशु विज्ञान”

शिक्षालय काे वेबसाइट https://afpi.edu.np मा गई आफूले भर्न चाहेको भर्ना सूची छनौट गरी तोकिएका सम्पूर्ण विवरण अनलाइन मार्फत भर्न सक्नुहुनेछ। थप सूचना तथा जानकारीको लागि निम्न फोन नम्बर मा संपर्क गर्न सक्नुहुनेछ

९८५७०६६८७१ डा.राजु भुसाल(शिक्षालय प्रमुख)

९८५७०२०५९० श्री तेज प्रताप दुबे (उप _प्रमुख)

९८५७०८६५७४ श्री सुभाष न्यौपाने(पाठ्यक्रम संयोजक,बाली विज्ञान)

९८६७२०८४५७ डा. सुबास बेल्बासे (पाठ्यक्रम संयोजक, पशु विज्ञान)

९८५७०६६७४५ श्री उमेश के. सी (परीक्षा साखा)

एग्रो फरेस्ट्री बहुप्राबिधिक शिक्षालयको website: www.afpi.edu.np मा गएर Online formभर्ने तरिका:

१ . पहिला www. afpi.edu.np मा जाने

२. आफुले कुन कोटामा भर्ना चाहेको हो छान्ने र online form भर्ने र Submit गर्ने


३. फारम Submit गरेपछि Subash Neupane सरलाई 9847181574 मा फोन गरेर जानकारी गराउने


कुखुरा खोरको निर्माण र कुखुरा उत्पादन सुरु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई, सन्धिखर्क, अर्घाखाँची र एग्रोफरेष्ट्री बहु प्राविधिक शिक्षालय अर्घाखाँचीकाे ” learn earn pay” अवधारणा अनुसार क्रमश ७५% र २५ % लगानीमा निर्माण कुखुरा खोर र कुखुरा उत्पादनको निम्ति १००० वटा १ दिने चल्ला ।।.

आफुले आर्जन गरेको प्राविधिक ज्ञान र सिपलाइ उधय्मसिलता तर्फ जोड्नुनै आजको प्राविधिक शिक्षाको मुख्य उद्देश्य हो र सोही कार्यमा पशु-विज्ञान तेस्रो वर्षका विधार्थिहरु र हामी सङ्गै लागिरहेका छौ। सोही क्रममा Record Keeping र Vaccination गर्दाका केही तस्वीरहरु।